नेकपाका प्रवक्ता प्रकाण्ड सी र जसपाका अध्यक्ष यादवबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आइतवार बेलुका भेटवार्ता भएको छ। जनता समाजवादी पार्टीको केन्द्रिय कार्यालय बालकुमारीमा भएको उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उललंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता […]
२०८० मंसिर २५ गते, सोमबार