पक्राउ पूर्जी द्वन्द निम्त्याउने षड्यन्त्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेकपाका महासचिव,प्रवक्तालगायतका नेताहरुको नाममा पक्राउ पूर्जी जारी गर्नु नेपालमा द्वन्द निम्त्याउने षड्यन्त्र भएको ठोकुवा गरेका छन । नेकपा कैलालीद्वारा मंगलबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई उनले सो ठोकुवा गरेका हुन ।नेता भरत सीले पक्राउ पूर्जाीको घटनाले देशको स्थिति विष्फोट तिर गएको भन्दै प्रतिगामीहरुको षड्यन्त्रलाई क्रान्तिकारीहरुले कडा […]
२०८० मंसिर १९ गते, मंगलवार