नेकपाका महासचिव विप्लव सीद्वारा इजरायलमा छाेरा र भुकम्पबाट घर गुमाएका परिवारलाई सहयोग प्रदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले इजरायलमा हमासको आक्रमणवाट छाेरा र भुकम्पबाट घर गुमाएका बझाङ जयपृथ्वी नगरपालिका ११ भाेजपुरका धनलाल नेपालीकाे घर परिवारसंग भेट गरि संवेदनाका साथै आर्थिक सहयोग गरेका छन । आज बझाङको राहत वितरण तथा भेटघाट कार्यक्रमपछि नेकपा महासचिव विप्लव सी ले भोलि समाजवादी मोर्चा नेपालले असोज २९ गते सुदूरपश्चिम […]
२०८० आश्विन २८ गते, आईतवार