मुख्य समाचार

देशलाई स्वाधीन र जनतालाई स्वाभिमानी बनाउन आत्मनिर्भर अर्थतन्त्र अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले देशलाई स्वाधीन र नेपाली जनतालाई स्वाभिमानी बनाउनको निम्ति आत्मनिर्भर अर्थतन्त्र अनिबार्य भएको ठोकुवा गरेका छन्। असार १५ गते धान दिवसको अवसरमा शुभकामना दिंदै सो कुरा बताएका हुन् । यसैगरी, सो पार्टीद्वारा असार १५ गते धान दिवसको अवसरमा चितवन १६ ज्योति नगरमा […]

२०८२ असार १५ गते, आईतवार

नेकपाद्वारा उत्पादन अभियानलाई तीव्रता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ले ‘आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ता हुँदै ‘आत्मनिर्भर देश’ को लक्ष्यका साथ देशभर ‘उत्पादन अभियान’ लाई तीव्रता दिएको छ। असार १० गतेबाट सुरु भएको यो अभियान आगामी साउन १० गतेसम्म चल्नेछ, जसमा पार्टीका सबै तहका नेता-कार्यकर्ताहरू खेतबारीदेखि खलिहानसम्म सक्रिय रूपमा संलग्न छन्।पार्टी महासचिव विप्लव सीले यस अभियानलाई पार्टीको आन्तरिक आत्मनिर्भरताका साथै […]

२०८२ असार १३ गते, शुक्रबार

‘नेपाल कम्युनिस्ट पार्टी दलाल संसदीय पार्टी होइन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी दलाल संसदीय पार्टी नभएको ठोकुवा गर्दै नेपाल कम्युनिस्ट पार्टी देश र जनताको पहरेदार पार्टी भएको बताएका छन्। हालै टिभी टुडेका नवराज धानुकले चक्रब्यूह कार्यक्रममा लिएको अन्तर्वार्तामा प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन्।अन्तर्वार्तामा प्रवक्ता प्रकाण्ड सीले ०८४ मा […]

२०८२ असार १२ गते, बिहीबार

‘आत्मनिर्भरता नै देशको स्वाधिन एबम् स्वाभिमानी भविष्य हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले आत्मनिर्भरता नै देशको स्वाधिन एवं स्वाभिमानी भविष्य भएको बताएका छन् । सो पार्टीको मुख्य उत्पादनको अवसरमा मंगलबार एक भिडियो सन्देशद दिंदै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले उत्पादनको मूल लक्ष्य देश र जनतालाई आत्मनिर्भर बनाउने भएको बताउदै भने -‘पार्टीको मुख्य अभियान […]

२०८२ असार ११ गते, बुधबार

नेकपाका शीर्षस्थ नेताद्वारा नेकपा (एस)का सम्मानित नेता खनाल र जसपाका अध्यक्ष यादवसंग भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेताहरुले देशको वर्तमान संकटग्रस्त अवस्थालाई मध्यनजर गर्दै राजनीतिक भेटलाई तिब्रता दिएका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल […]

२०८२ असार ७ गते, शनिबार

नेकपाका शीर्षस्थ नेताद्वारा राजनीतिक भेटलाई तिब्रता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेताहरुले देशको वर्तमान राजनीतिक बिषयलाई मध्यनजर गर्दै राजनीतिक भेटलाई तिब्रता दिएका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले शुक्रबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम […]

२०८२ असार ६ गते, शुक्रबार

पीडितलाई न्याय दिने र समस्या सम्बोधन गर्ने कार्यमा राज्य नै गैरजिम्मेवार !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले पीडितलाई न्याय दिने र समस्या सम्बोधन गर्ने कार्यमा राज्यले गैरजिम्मेवारपन देखाएको ठोकुवा गरेका छन् । बेपत्ता परिवार समाज नेपालद्वारा मंगलबार आयोजित बेपत्ताहरुको सार्वजनीकरणको प्रश्न बिषयक अन्तर्कृयालाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले बेपत्ताहरुको बिषय राष्ट्रिय सवाल भएको […]

२०८२ असार ३ गते, मंगलवार

नेकपाका प्रवक्ता प्रकाण्डको पहलमा घाईते सहकारीको हेलिकप्टरबाट उद्धार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीको पहलमा रुप्सामा लडेर गम्भीर घाईते भएका एकजना विरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । नरहरीनाथ गाउँपालिका वडा नम्वर ५ घर भएका २५ बर्षिय राजेन्द्र सहकारी सोमवार घर छाउने दार बोक्ने क्रममा लडेर गम्भीर घाईते भएका थिए ।सहकारी लडेर गम्भीर घाईते भएको खवर स्थानीय मार्फत प्रवक्ता प्रकाण्डसम्म पुगेलगत्तै उहाँले […]

२०८२ असार ३ गते, मंगलवार

“समाजवादका लागी सामना सांस्कृतिक अभियान” भब्यरुपमा सम्पन्न

काठमाडौँ । सामना परिवारद्वारा सोमबार राष्ट्रिय नाचघर जमलमा आयोजित ‘हामी गाइरहन्छौं क्रान्तिका गीत’ , समाजवादका लागी सामना सांस्कृतिक अभियान कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सामना परिवारले समाजवादका लागी सामना सांस्कृतिक अभियान कार्यक्रम देशभर गर्दै आएको छ। सोहि क्रममा सामना परिवारले उक्त कार्यक्रम गरेको हो। उक्त कार्यक्रममा कलाकारहरुले जनावादी गितका साथै अपेरा […]

२०८२ असार ३ गते, मंगलवार

‘नेपालमा समाजवाद अनिवार्य भइ सकेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले नेपालमा समाजवाद अनिवार्य भइ सकेको र यसलाई दुनियाँको कुनै पनि ताकतले रोक्न नसक्ने ठोकुवा गरेका छन् । के नेपालमा क्रान्ति सम्भव छ भन्ने प्रश्नको जवाफ दिंदै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवाद विरुद्ध नयाँ ध्रूवको […]

२०८२ जेष्ठ २६ गते, आईतवार