मुख्य समाचार

समाजवादी मोर्चा नेपालको पहिलो बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज अपरान्ह बस्ने तय भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा अपराह्न ४ बजे बस्नेगरी पहिलो बैठक तय भएको हो ।बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमका विषयमा छलफल […]

२०८० असार २३ गते, शनिबार

युवा संगठन नेपालले संकलन गरेको हस्ताक्षर प्रधानमन्त्री प्रचण्डलाई बुझायो

काठमाडौं । युवा संगठन नेपालले ‘राष्ट्रिय स्वाधीनताका लागि तपाईंको योगदान’ भन्ने मूल नाराका साथ संकलन गरेको हस्ताक्षर प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ । युवा संगठन नेपाल केन्द्रिय समितीका अध्यक्ष पाटन जंगली सीको नेतृत्वमा गएको टोलीले ‘राष्ट्रिय स्वाधीनताका लागि तपाईंको योगदान’ भन्ने मूल नाराका साथ संकलन गरेको हस्ताक्षर मंगलबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो ।युवा संगठन नेपालले नेपाल […]

२०८० असार १९ गते, मंगलवार

‘समाजवादी मोर्चाले छिट्टै गति लिन्छ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी ले समाजवादी मोर्चाले छिट्टै गति लिने बताएका छन् । समाजवादी मोर्चाका बिषयमा बिभिन्न नकारात्मक टिकाटिप्पणी आउँन थालेको छ , वास्तविकता के हो ? भन्ने जनखबर अनलाइनको प्रश्नको जवाफ दिदै प्रबक्ता प्रकाण्ड सी ले सो कुरा बताएका हुन् । उनले चार पार्टीबीच साझा सहमती बनेर समाजवादी मोर्चा गठन […]

२०८० असार १९ गते, मंगलवार

‘माओवादी चिहानबाट उठनेछ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सीले संघीय गणतन्त्र स्थापना गर्ने मुख्य भूमिका भएको माओवादी धार र जनयुद्धलाई अपराधीकरण गर्ने साम्राज्यवादको दुस्साहस कायम रहेमा माओवादी धारका कम्युनिस्टहरु चिहानमा पुगेको भएपनि उठेर प्रतिरोधमा उत्रने बताएका छन्। आइतवार माडी नगरपालिकाको बसन्तपुर बजारमा भएको श्रमिक समुदायका अगुवाहरुसँगको भेटघाटमा प्रबक्ता प्रकाण्डले यस्तो बताएका हुन। सो भेलामा बोल्दै नेकपाका […]

२०८० असार १८ गते, सोमबार

नेकपाका प्रबक्ता प्रकाण्ड सी धान रोपाईमा (भिडियोसहित )

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उत्पादन विभागले चितवनको माडीमा एकै दिन तीन बिघा भन्दा बढी जमिनमा धान रोपाई गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी सहभागी भएको उक्त धान रोपाई कार्यमा नेकपाका केन्द्रिय नेता देखि सयौ स्थानीय कार्यकर्ताको सहभागिता रहेको थियो। उक्त धान रोपाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्ड सीले नेपाल उत्पादनमा आत्मनिर्भर […]

२०८० असार १७ गते, आईतवार

‘आत्मनिर्भर अर्थतन्त्र खडा गर्न उत्पादन अनिवार्य सर्त हो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सीले नेपालको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि उत्पादन अनिर्वाय सर्त भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी उत्पादन विभागले चितवनको माडीमा आयोजना गरेको धान रोपाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्ड सी ले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि उत्पादन अनिवार्य सर्त भएको बताएका हुन् ।प्रबक्ता प्रकाण्ड सीले नेपाल उत्पादनमा […]

२०८० असार १६ गते, शनिबार

असार पन्ध्रको धान रोपाई: यसरी नाचे विप्लव र कँडेल

काठमाडौं । “अब हामी सबै लागौ रोप्न तिर अहिले, धेरै गित गायर यहाँ भुलाउन खोजेको छैन मैले।” यो असार १५ गते कपिलवस्तुमा धान दिवसको उत्सव मनाउदै गर्दा इन्द्रेणी ग्रुपका कलाकार कृष्ण कडेलले गाएको गित हो।धान दिवसलाई नेकपाले श्रमउत्सवका रूपमा कपिलवस्तु सहित देशभर मनाइरहेको छ।श्रमउत्सवलाई साच्चिकै उत्सवको रूपमा मनाउन नेकपाले धान रोप्न हिलो बनाएको खेतमै रास्ट्रीय […]

२०८० असार १६ गते, शनिबार

‘अर्को बर्ष ५ सय बिघा जमिनमा धान रोप्छौ'(भिडियोसहित )

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आफ्नो पार्टीको उत्पादन अभियानमा यदि राज्यले सहयोग गर्छ भने अर्को बर्ष ५सय बिघा जमिनमा धान उत्पादन गर्ने बताएका छन। शुक्रबार कपिलवस्तुमा इन्द्रेणी कलाकारको टिमसंग धान रोप्दै गर्दा कलाकार कृष्ण कडेलले सोधेको प्रश्नको जवाफ दिदै आफ्नो पार्टी आत्मनिर्भर अर्थतन्त्र ,आत्मनिर्भर पार्टी र आत्मनिर्भर जनता बनाउने अभियानमा लागेको बताए। […]

२०८० असार १६ गते, शनिबार

नेकपाका महासचिव विप्लव सीद्वारा धान रोपाईको उद्घाटन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले धान रोपाईको उद्घाटन गरेका छन। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय उत्पादन अन्तर्गत कपिलवस्तुमा शुक्रबार बिहान महासचिव विप्लव सी ले धान रोप्न हिलो बनाइएको खेतबाटै ड्रोन उडाएर श्रम उत्सवको उद्घाटन गरेका हुन् । पार्टीको केन्द्रीय उत्पादन योजना अन्तर्गतआत्मनिर्भर उत्पादन , आत्मनिर्भर पार्टी केन्द्रिय अभियान २०८०लेखिएको ब्यानर खोलेर ड्रोन उडाउदै […]

२०८० असार १५ गते, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टीले ४० विघा खेतमा धान रोप्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले ४० विघा खेतमा रोपाईं गरेर धान दिवस मनाउँने भएको छ। सो पार्टीका महासचिव विप्लवसी ले देशैभर ४० विघा खेतमा रोपाईं गरेर असार १५ गते धान दिवसको उद्घाटन गर्ने बताइएको छ ।यसैक्रमा महासचिव विप्लवसी ले सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत पार्टी केन्द्र, ब्यूरो, जिल्ला कमिटी र जनवर्गीय संगठनहरुले एक सय विघामा धान […]

२०८० असार १४ गते, बिहीबार