‘नेपाली विशेषताको समाजवादलाई आधार मानेर अगाडि बढाैं’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य वसन्त सीले वर्तमान् राजनीतिक समस्याको समाधानका लागि नेपाली विशेषताको समाजवादलाई आधार मानेर अगाडि बढ्नु पर्ने बताएका छन। नेकपा रुपन्देहीद्वारा आयोजित ‘जेन जि विद्रोह : नयाँ परिस्थिति र निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता वसन्त सीले जेन जी आन्दोलनले संसदीय व्यवस्था असफलताको पुष्टि गरेको […]
२०८२ आश्विन १२ गते, आईतवार