युट्युबको मोहले ज्यान लियो

काठमाडौँ , १५ असार । अमेरिकामा सामािजक सञ्जालका लागि स्टन्ट गर्ने क्रममा एउटी युवतीले आफ्नै ब्वायफ्रेण्डको ज्यान लिएकी छन् । अमेरिकाको मिनेसोटा निवासी १९ वर्षीया मोनालिसा पेरेजमाथि आफ्नो ब्वायफ्रेण्ड पेड्रो रुइजको हत्या गरेको आरोप लागेको छ । अब उनलाई जेल पठाइने भएको छ । मोनालिसाले जतिबेला रुइजमाथि गोली हानिन् त्यतिबेला उनी नजिक ३० बढी छिमेकी […]
२०७४ असार १५ गते, बिहीबार