वैशाख १५ पछि एनालग टेलिभिजन नचल्ने

काठमाडौं, १३ चैत । आगामी वैशाख १५ पछि काठमाडौँसहित ललितपुर, वीरगञ्ज, बिराटनगर, पोखरामा एनालग टेलिभिजन नचल्ने भएको छ । यी बाहेकका अन्य सबै नगरपालिकामा पनि आउदो कात्तिक १५ पछि एनालग टेलिभिजन चल्ने छैनन् । ०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुने सञ्चार मन्त्रालयका केबल टेलिभिजन समन्वय शाखाका इञ्जिनियर अनिल भुजेलले […]
२०७३ चैत्र १३ गते, आईतवार