बेलायतको ससंदमा साइबर आक्रमण
काठमाडौं, ११ असार । बेलायतको संसद्मा साइबर आक्रमण भएको छ । बेलायतका नेता तथा कर्मचारीको एकाउन्टलाई निशाना बनाएर साइबर आक्रमण भएको हो । अधिकारीहरुले संसद्को एकाउन्ट ह्याक गर्ने प्रयास भएको बताएका छन् । यसपछि अधिकारीहरुले तत्काल सांसद तथा सबै संसदीय कर्मचारीको ईमेलको रिमोट एक्सेस बन्द गरिदिएका थिए । यसपछि लन्डनबाहिर रहेका सांसदहरुले ईमेल पढ्न नसक्ने […]
२०७४ असार ११ गते, आईतवार