विश्व रेडियो दिवस मनाईंदै
काठमाडौं, २ फागुन । आज छैटौं विश्व रेडियो दिवस । विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रअरी १३ तारिखका दिन रेडियो दिवस मनाउन थालिएको हो । नेपालमा २००३ सालमा काठमाडौंमा रेडियो प्रसारण सुरु भए पनि २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र […]
२०७३ फाल्गुन २ गते, सोमबार