सल्यानको विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ हुदै
काठमाडौं, १ चैत । सल्यानको एक विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ हुन थालेको छ । शारदा नगरपालिका–२ मा रहेको शिवजन माविमा आइएसीएजी दोस्रो वर्षका विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट पढाइ हुन थालेको हो । अमेरिकाबाट डा. प्रेम भण्डारीले तथ्यांकशास्त्र र क्यानडाबाट कृष्ण श्रेष्ठले कृषि विषय पढाइरहेको प्रअ हिरालाल नेपालीले बताए । उनले भने–‘प्रविधिको उच्चतम प्रयोग गरी विदेशबाट […]
२०७३ चैत्र १ गते, मंगलवार