चितवन राष्ट्रिय निकुञ्जमा अप्टिकल फाइबर बिछ्याउन सुरु
काठमाडौँ, ८ पुस । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप आधुनिकीकरण गर्दै लैजान निकुञ्जभित्र अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरिएको छ । यसअघि सामान्य केवलमार्फत ठाउँठाउँमा सिसी क्यामरा जडान गरेको निकुञ्जले त्यसलाई आधुनिक प्रविधिमा लैजान ५२ किलोमिटर अप्टिकल फाइबर जडान गर्न लागेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मुख्य कार्यालय कसराबाट सौराहासम्म […]
२०७३ पुष ८ गते, शुक्रबार