फेसबुक लाइभमा कडाइ
काठमाडौं,२१ बैशाख । अनुचित सामाग्री अनुगमन गर्न फेसबुकले तीन हजारजनालाई रोजगारी दिन लागेको बताएको छ । घृणायुक्त टिप्पणी, बाल दुर्व्यवहार तथा आफैंलाई नोक्सानी पुर्याइएका घटना सो सञ्जालमार्फत प्रसारण हुन थालेकाले नियन्त्रण गर्न अनुगमन कडा पार्न लागिएको बताइएको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकर्बर्गले मानिसहरुले फेसबुक लाइभमार्फत आफैंलाई अनि अरुलाई नोक्सानी पुर्याएको घटना प्रसारण भएको […]
२०७४ बैशाख २१ गते, बिहीबार