ट्राफिक ब्यबस्थापन हातको इशारामा !
काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकामा ट्राफिक सहायताका लागि राखिएका वत्तिहरु कामै नलाग्ने भएका छन । करोडौं खर्चेर निर्माण गरिएको ट्राफिक वत्ति काम नलागेपछि ट्राफिक प्रहरी हैरानी ब्यहोर्न बाध्य भएका छन । शहरीकरणसँगै बढेका सवारी साधन अनि त्यसले निम्त्याएको ट्राफिक जामले सर्बसाधारण वाक्कदिक्क बनेका छन । अहिले ट्राफिक जाम राजधानीवासीको नियती नै भइसकेको छ । […]
२०७३ पुष २८ गते, बिहीबार