राहदानी आवेदन मोबाइलबाटै !
काठमाडौं, १३ पुस । राहदानीको आवेदन फारम भर्न साइबर क्याफे धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । अबको एक सातामा मोबाइलबाटै राहदानी आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ । यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउने तयारी गरेको राहदानी विभागका सूचना अधिकृत रामप्रसाद […]
२०७३ पुष १३ गते, बुधबार