याहूको ५० करोड ईमेल खाता ह्याक
काठमाडौं, ७ असोज । टेक्नोलोजी जायन्ट याहूले आफ्ना ५० करोड खातावालाहरुको ईमेल विवरण चोरी ( ह्याक )भएको खुलासा गरेको छ । अमेरिकी कम्पनी याहुले सन् २०१४ मा आफ्ना ५० करोड सदस्यको ईमेल ह्याक गरी त्यसमा राखिएका सूचना र तथ्यांकहरु चोरी भएको जनाएको हो । सम्भवतः अहिलेसम्मकै ठूलो साईबर अपराध मानिएको यो घटनामा राज्यद्वारा प्रायोजित व्यक्ति […]
२०७३ आश्विन ७ गते, शुक्रबार