रुट परमिट नपाए पछि…
काठमाडौँ, १४ भदौ । रुट परमिट नभएका सवारी सञ्चालनमा सरकारले रोक लगाएसँगै खोटाङका ग्रामीण क्षेत्रको जनजीवन प्रभावित भएको छ । अधिकांश ग्रामीण सडकमा रुट परमिट नभएपछि व्यवसायीले सवारी सञ्चालन नगर्दा सर्वसाधारण प्रभावित भएका हुन् । सार्वजनिक गाडि सञ्चालन नभएपछि सर्वसाधारण महंगो शुल्कमा हवाई यात्रा गर्न बाध्य भएका छ । रुट परमिट विनाका सवारीसाधन आवतजावतमा रोक […]
२०७३ भाद्र १४ गते, मंगलवार