भाइबरमा म्यासेज लुकाउन सकिन्छ !
काठमाडौं, ३ भदौ । स्मार्टफोनलाई स्क्रिनमै पासवर्ड राखेर लक गर्न सकिन्छ । फेरि, स्मार्टफोनमा रहेका हरेक एपलाई पासवर्ड राखेर लक गर्न सकिन्छ । अघिल्लो साता म्यासेजिङ एप भाइबरले नयाँ सुविधा सुरु गरेको छ । जसअनुसार प्रयोगकर्ताले आफ्नो भाइबरमा भएको कुनै पनि च्याट (कन्भर्सेसन) लाई पिन राखेर लक गर्न सक्छन् र लुकाउन सक्छन् । संसारभरी नै […]
२०७३ भाद्र ३ गते, शुक्रबार