राजधानीमा एक हजार ८५ सौर्यबत्ती जडान गरिने
काठमाडौं, १२ साउन । काठमाडौं उपत्यकालाई झिलीमिली बनाउने उद्देश्यका साथ एक हजार ८५ सौर्यबत्ती जडान गरिने भएको छ । आगामी डेढ वर्षभित्र काठमाडौं उपत्यकाका प्रमुख सडकमा सौर्य ऊर्जा जडान गरी झिलीमिली गराउनका लागि सौर्य बत्ती जडान गर्न लागिएको काठमाडौं महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमुख शिव अधिकारीले बताए । अधिकारीका अनुसार उपत्यकाका मुख्य सडकमा सार्वजनिक निजी […]
२०७३ श्रावण १२ गते, बुधबार