डिजिटल नागरिक वडापत्र सञ्चालनमा
काठमाडौं, २९ असार । जिल्ला बिकास समिति रुकुमले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ । पुरानो नागरिक वडापत्र सर्वसाधारणका लागि पढ्न गाह्रो र झन्झटिलो भएको भन्दै डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको बताइएको छ । कार्यालयको सेवा र सुविधाका बारेमा सेवाग्राहीलाई सहज रुपमा जानकारी गराउने उद्देश्यले नागरिक वडापत्र सञ्चालन गरिएको हो । सर्वसाधारणलाई वडापत्रमा लेखिएको व्यहोरा […]
२०७३ असार २९ गते, बुधबार