विश्वकै सबैभन्दा महंगो स्मार्टफोन सार्वजनिक
काठमाडौँ, ९ असार । इजरायलको सिरिन ल्याब्स नामक कम्पनीले लन्डनमा विश्व कै सबैभन्दा महंगो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले यो स्मार्टफोनको मूल्य १६ हजार डलर राखेको छ । यसको नेपाली मूल्य करिब १७ लाख रुपैयाँ पर्न आउँछ। जसलाई विश्वकै सबैभन्दा महंगो मोबाइल फोनका रुपमा कम्पनीले दाबी गरेको छ। यो स्मार्टफोनबाट गरिएका सबै फोनकलहरु सुरक्षित […]
२०७३ असार ९ गते, बिहीबार