आज भारी वर्षाको सम्भावना : सतर्क हुन अनुराेध

काठमाडाैं, २ असार । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबताससहित ठूलो (भारी) वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल प्रदेश नं ५ का […]
२०७७ असार २ गते, मंगलवार