आज देशभर भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार सबै प्रदेशमा ठूलो वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बुधबार बिहान जारी गरेको सूचनाअनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश […]
२०७७ आश्विन ७ गते, बुधबार