मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना : बाढीपहिरो र डुबानको खतरा

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्यतया मौसम बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू(भागका केही स्थानहरुमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज (बिहीबार) […]
२०७७ भाद्र ४ गते, बिहीबार