अक्सफोर्ड युनिभर्सिटीको कोरोना खोप ७० प्रतिशत प्रभावकारी !
काठमाडौं । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप संक्रमण रोक्न ७० प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ । युनिभर्सिटीका अनुसार अन्तिम चरणको मानव परीक्षणमा यो खोप कोभिड–१९ विरुद्ध ७० प्रतिशत प्रभावकारी पाइएको हो ।यसअघि अमेरिकी कम्पनीहरु फाइजर र मोडेर्नाले बनाइरहेको खोप भने संक्रमण नियन्त्रण गर्न ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको थियो […]
२०७७ मंसिर ९ गते, मंगलवार