कोरोनाको खोप केही दिनमै सर्वसाधारणका लागि उपलब्ध हुने सम्भावना !
काठमाडौ । चीनमा निर्मित कोरोना भाइरसविरुद्धको खोप केही दिनमै सर्वसाधारणका लागि उपलब्ध हुने सम्भावना बढेको छ । चीनमा कोरोना भाइरसविरुद्धको खोप विकासका लागि काम गरिरहेका केही कम्पनीले आधिकारिक स्वीकृतिका लागि नियामक निकायमा आवेदन दिएपछि यस्तो सम्भावना बढेको हो । तीन महिनाअघि नै आपतकालीन प्रयोगको अनुमति पाइसकेको यो भ्याक्सिनले नियामक निकायबाट पूर्ण स्वीकृति पाएसँगै आम सर्वसाधारणलाई […]
२०७७ मंसिर १२ गते, शुक्रबार