‘एसियाली देशहरुमा कोरोनाविरुद्धको खोप आउन अझै एक वर्ष लाग्न सक्छ’
काठमाडौं । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले एसियाली देशहरुमा कोरोना भाइरसविरुद्धको खोप आउन अझै एक वर्ष लाग्न सक्ने जनाएको छ ।डब्लुएचओका क्षेत्रीय निर्देशक डाक्टर ताकेशी कासाइले एसिया क्षेत्रका देशले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै खोप ल्याउन सक्ने देखिएको बताएका हुन् । उनले कतिपय देशहरूले खोप ल्याउनका लागि सम्झौता गरेका तर धेरैजसो देशले अझै पनि […]
२०७७ पुष ३ गते, शुक्रबार