ट्रम्पको फेसबुक र ट्विटर एकाउण्ट बन्द
काठमाडौं । फेसबुकले २४ घण्टाका लागि र ट्विटरले १२ घण्टाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउण्ट बन्द गरेको छ । दुवै कम्पनीले आफ्नो कम्पनीको निती विपरित भएको भन्दै ट्रम्पको एकाउण्ट बन्द गरेको हो । फेसबुकले लेखेको छ, ‘राष्ट्रपति ट्रम्पले फेसबुकको दुई नितिको उल्लघंन गरेका छन् जसका कारण उनको एकाउण्ट २४ घण्टाका लागि बन्द गरिएको छ […]
२०७७ पुष २३ गते, बिहीबार