हात्ती धपाउन मेसिन जडान !

काठमाडौं । चितवनको सौराहामा हात्ती धपाउन मेसिन जडान गरिएको छ । पछिल्लो समय निकुञ्जबाट आउने हात्तीले स्थानीयको घर भत्काउने र बालीनालीमा क्षती पु¥याउन थालेपछि मेशीन जडान गरिएको हो । मेसीनमा हात्तीलाई भगाउन सहयोग पु¥याउने १० प्रकारका विभिन्न आवाजहरु सेटिङ गरिएको छ । त्यसलाई चलाउन एउटा छुट्टै मोवाइल नम्बर जडान भएको र हात्ती आएको सुचना पाउनासाथ […]
२०७७ पुष ६ गते, सोमबार