परमाणु वैज्ञानिक फाखरिदेहको हत्या

काठमाण्डौ । इरानको राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिदेहको हत्या भएको छ । दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । इरानका विदेश मन्त्री मोहम्मद जावाद जारिफले पुष्टि गरेका छन् । उनले घटनालाई आतंकवादको संज्ञा दिएका छन् । इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक रहेको वरिष्ठ […]
२०७७ मंसिर १३ गते, शनिबार