देशभर भारी बर्षा हुन सक्ने : सतर्क र चनाखो रहन आग्रह
काठमाडौं , २५ असार । मौसम पुर्वानुमान महाशाखाले आजदेखि चार दिनसम्म देशभर भारी बर्षा हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । महाशाखाले भारी बर्षासंगै नदीमा बहाव बढ्नसक्ने र शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म पुग्नसक्ने पूर्वानुमान गरेको छ । यसैबीच, राष्ट्रिय बिपद […]
२०७७ असार २५ गते, बिहीबार