डिसेम्बरदेखि कोरोनाविरुद्ध खोप उपलब्ध हुने
काठमाडौँ , ३२ जेठ । युरोपियन संघमा आबद्ध देशका जनताका लागि आउँदो डिसेम्बरसम्म ४० करोड डोज खोप उपलब्ध गराउने गरी इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डले बेलायतको बायो फर्मास्युटिकल्स कम्पनी एस्ट्राजेनेकासँग सम्झौता भएको छ । यो सम्झौता भएसंगै युरोपेली मुलुकका नागरिकले अबको ६ महिनाभित्र कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् । एस्ट्राजेनेकाका प्रमुख एक्जिक्युटिभ पास्कल सारियाले […]
२०७७ जेष्ठ ३२ गते, आईतवार