कोरोना संक्रमण हावामा पाइने सुक्ष्म कणबाट समेत फैलने !
काठमाडौं , २४ असार । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना भाइरस संक्रमण हावामा पाइने सुक्ष्म कणबाट समेत फैलने तथ्य फेला परेको जनाएको छ । भीडभाड र बन्द तथा हावा आवतजावत नहुने कोठामा संक्रमण फैलने सम्भावना बढी रहेको अध्ययनले देखाएको डब्लुएचओले जनाएको हो । डब्लुएचओका संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने प्राविधिक कमिटीका प्रमुख बेनेडेट्टा एलेग्रान्जीले पछिल्लो […]
२०७७ असार २४ गते, बुधबार