आज मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना
काठमाडाैँ, २७ फागुन । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनिय मौसमी प्रणाली सक्रिय नभएपनि आज सााँझबाट पश्चिमी वायूले नेपालमा प्रभाव पार्ने जानकारी दिएको छ । हाल देशको केहि पश्चिमि भू–भाग लगायत मध्य र पूर्वी पहाडि भु–भागमा आंशिक बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। पूर्वि तथा मध्य पहाडी भू–भागका एक÷दुई स्थानमा […]
२०७६ फाल्गुन २७ गते, मंगलवार