उत्तर कोरियाद्वारा पुन: लामो दुरीको क्षेप्यास्त्र परीक्षण
काठमाडौं, २१ असार । उत्तर कोरियाले फेरी लामो दुरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले एक महादेशबाट अर्को महादेशमा आणविक हतियारसहित मार हान्न सक्ने ईन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको दावी अमेरिकाले गरेको हो । ह्वासुङ–१४ नाम दिइएको यो क्षेप्यास्त्र २ हजार ८ सय २ किलोमिटरको उचाईमा ३९ मिनेटसम्म उडेर ९ सय ३३ किलमोमिटरको […]
२०७४ असार २१ गते, बुधबार