मोबाइल सेवा अवरुद्ध
काठमाडौं, ५ जेठ । नेपाल टेलिकमको बैतडीमा रहेका दुईवटा टावरमा चट्याङले क्षति पुर्याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र सिल्लेकमा रहेको टावरमा क्षति पु¥याउँदा फोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्राविधिक रामजी घिमिरेले बताए । उनले भने, ‘अवरुद्ध फोन सेवा सुचारु गर्नका लागि धनगढीबाट […]
२०७४ जेष्ठ ५ गते, शुक्रबार