माटो परीक्षण प्रयोगशाला स्थापना
काठमाडौं, २१ पुस । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले सिन्धुलीमाडीमा माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ । किसानका खेतबारीको माटो परीक्षण र उपचारका सेवा–सल्लाह दिने उद्देश्यले माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको हो । सदरमुकाम सिन्धुलीमाडीमै सेवा उपलब्ध हुने भएपछि जिल्लामा कृषि उत्पादनसमेत बढ्ने अपेक्षा कार्यालयले गरेको छ । माटो परीक्षण प्रयोगशालाको स्थापना गर्दै कृषि विकास […]
२०७३ पुष २१ गते, बिहीबार