‘नेपाली बैज्ञानिक एक गर्न केन्द्रको आवश्यकता ‘
काठमाडौ, ४ भदौ । विश्वका धेरै देशलाई समृद्ध बनाउन जुटेका नेपाली बैज्ञानीकलाई देश समृद्ध बनाउने अभियानमा जुटाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रको आवश्यकता रहेको महाविर पुनले एक कार्यक्रममा बताएका छन् । धेरै देशको विकास र समृद्धिको लागि लागि परेका नेपाली बैज्ञानीकलाई आफ्नै देशको विकासको लागि जुटाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रको आवश्यकता रहेको उनको तर्क छ । […]
२०७३ भाद्र ४ गते, शनिबार