अपर मादी जलविद्युत् आयोजना सम्पन्न हुदै
काठमाडौ, १९ बैशाख । कास्की जिल्लाको सिल्दुजुरे गाविसमा निर्माणाधीन अपर मादी जलविद्युत् आयोजनाको काम ८५ प्रतिशत सकिएको छ । आयोजनाको काम अहिले द्रुतगतिमा अघि बढेको र यही रफ्तारमा काम भयो भने मङ्सिर महिनासम्ममा काम सकेर विद्युत् उत्पादन गर्न सकिने आयोजनाका संयोजक राजकुमार बरालले जानकारी दिए । आयोजनाको चार हजार २०० मिटर लामो सुरुङ खनिसकिएको र […]
२०७३ बैशाख १९ गते, आईतवार