फोन गर्दा नम्बर नदेखिने सुविधा हट्यो
काठमाडौ, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि मोबाइल सेवाप्रदायक कम्पनीले ‘मोबाइल नम्बर नदेखिने’ (कलर आइडी हाइड) सुविधा हटाएका छन् । फोन गर्दा नम्बर नदेखिने सुविधाले आपराधिक क्रियाकलाप बढाएको भन्दै अख्तियारले त्यसलाई रोक्न निर्देशन दिएपछि सेवाप्रदायकले सुविधा हटाएका हुन् । अख्तियारको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायकलाई ‘कलर आइडी हाइड’ सुविधा हटाउन भन्दै बुधबार […]
२०७२ माघ १५ गते, शुक्रबार