बिज्ञान तथा प्रबिधि

चिलिमेबाट आधा विद्युत् उत्पादन

काठमाडौं,३ जेठ ।बिनासकारी भूकम्पबाट उपकरणमा आएको खराबी हटाइ चिलिमे जलविद्युत् केन्द्रले आफ्नो विद्युत्गृहबाट आधा विद्युत् उत्पादन सुरु गरेको छ । चिलिमे जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक रामगोपाल सिवाकोटीका अनुसार भूकम्पबाट उपकरणको प्रणालीमा आएको खराबी हटाई ११ मेगावाट चालु भइसकेको र अर्को ११ मेगावाटको यन्त्र मर्मत भइरहेकाले हप्ता दिनभित्र पूरै चालु हुनेछ । भूमिगत संरचना भएका कारण […]

२०७२ जेष्ठ ३ गते, आईतवार

भूकम्पसम्बन्धि एप सार्वजनिक

काठमाडौं, २ जेठ । भूकम्पबारे सर्वसाधारणलाई जानकारी दिन खानी तथा भूगर्भ विभागले आज अलग्गै एप सार्वजनिक गरेकाे छ । विभागअन्तर्गतको भूकम्प मापन केन्द्रका प्रमुख भुकम्पविद् लोकविजय अधिकारीका अनुसार ‘नेपाल अर्थक्वेक अपडेट्स्’ नामको एप शनिवार अपरान्ह उद्योगमन्त्री महेश बस्नेतले शुभारम्भ गरे । खानी विभाग उद्योग मन्त्रालअन्तर्गतको हो । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले उक्त एप डाउनलोड गरी भूकम्पको […]

२०७२ जेष्ठ २ गते, शनिबार

दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमा सवार सबैको मृत्यु

काठमाडौं, २ जेष्ठ । बैशाख २९ गतेदेखि हराइरहेको अमेरिकी हेलिकप्टर दूर्घटनाग्रस्त अवस्थामा दोलखा र सिन्धुपाल्चोकको सिमानामा पर्ने घोर्थली गाविस र मार्मिङबीचको उच्च पहाडमा फेला परेको छ । कालिञ्चोक मन्दिरदेखि उत्तरपश्चिमको ११ हजार २ सय फिट अग्लो पहाडमा ठोक्किँदा हेलिकप्टरमा रहेका सबै आठ जनाको निधन भएको नेपाली सेनाले जनाएको हो । नेपाल प्रहरीले दुर्घटनास्थलको जानकारी पाएपछि […]

२०७२ जेष्ठ २ गते, शनिबार

आज मेघ गर्जन सहित पानी पर्ने सम्भावना

काठमाडाैं, १ जेठ । काठमाडौं उपत्यका सहित देशभरको मौसम आज बदली हुनेछ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज बिहान मौसम सामान्य रहे पनि बेलुकी र राती देशका धेरै ठाउँमा मेघगर्जन सहित पानी पर्ने संभावना छ । केहि ठाउँमा असिना पानी पनि पर्न सक्ने अनुमान गरिएको छ । विशेषगरी काठमाडौबाट उतर र पूर्वका केहि […]

२०७२ जेष्ठ १ गते, शुक्रबार

काठमाडौं उपत्यकाका मानव बस्तीका लागि जोखिमपूर्ण

काठमाडौं । विपत व्यवस्थापन सम्बन्धी सभासदहरुको अनौपचारिक फोरमले काठमाडौंमा आयोजना गरेकेा कार्यक्रममा भूगर्भविद तथा भूकम्प इन्जिनियरिङका अध्ययताहरुले काठमाडौं उपत्यकाका केही ठाउँहरु मानव बस्तीका लागि जोखिमपूर्ण विज्ञहरुले ठहर गरेका छन् । भूगर्भविद तथा भूकम्प इन्जिनियरिङका अध्ययताहरुले बिभिन्न अध्ययन र पछिल्लो भूकम्पको क्षतिपछि उनीहरुले केही त्यस्ता ठाउँहरु ‘लोकेट’ गरेका हुन् । उनीहरुले काठमाडौं पहिले ताल भएकाले यहाँको […]

२०७२ बैशाख ३१ गते, बिहीबार

पहिरोको खतरा बढेको छ: भूगर्भशास्त्रीहरु

काठमाडौ २९ वैशाख । महाभूकम्प र तारन्तार गइरहेको पराकम्पनको थर्काइले प्रभावित इलाकामा सयौं सुक्खा पहिरोको खतरा बढेको छ । पहाड र चट्टानलाई हल्लाएर खुकुलो बनाएकोले वर्षात्मा ठूला–ठूला पहिरोको सम्भावना रहेको नेपाली र चिनियाँ भूगर्भशास्त्रीहरुले औंल्याएका छन् ।‘हाम्रो अध्ययन सयौं ठूला पहिरो जान सक्ने र राजमार्ग रोकिने सक्ने प्रबल सम्भावना दरहेको देखियो, ‘त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय […]

२०७२ बैशाख २९ गते, मंगलवार

भूकम्पले भूभाग सार्यो : नापी बिभाग

काठमाडौ २७ वैशाख ।गतवैशाख १२ गते गएको भूकम्पपछि काठमाडौं उपत्यका तथा बढी प्रभावित क्षेत्रको अवस्थितिमा परिवर्तन आएको नापी बिभागले बताएको छ । नापी विभागले भक्तपुरको नगरकोटको भू–भाग १ मिटर ८२ सेन्टिमिटर दक्षिण–पश्चिम सरेको छ भने फूल्चोकी पनि झण्डै १ मिटर दक्षिण पश्चिम सरेकोजनाएको छ । भूकम्पबाट जमिनको भू–भागमा आएको परिवर्तनबारे नापी विभागले जारी गरेको विज्ञप्ती […]

२०७२ बैशाख २७ गते, आईतवार

सत्य साबित हुदै बिल गेट्सको भविष्यवाणी

काठमाडाँै । सन् १९९९ मा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले बिजनेस एट दी स्पीड अफ थट नामक पुस्तक लेखेका थिए । उक्त किताबमा गेट्सले विभिन्न १५ वटा भविष्यवाणी गरे । गेट्सले उक्त समयमा गरेका ती हावादारी लाग्ने भविष्यवाणी उतिबेला सायदै मानिसहरुले पत्याए । गेट्सले देखेको भविष्य र गरेको भविष्यवाणी अरु सामान्य मानिसको कल्पना भन्दा बाहिरको कुरा […]

२०७२ बैशाख २७ गते, आईतवार

इन्टरनेटको भबिस्य धरापमा

काठमाडाँै । आगामी ८ वर्षमा विश्वमा इन्टरनेट धरासायी हुने विज्ञहरुले चेतावनी दिएका छन् । तिव्र गतिको डाटाको माग निकै चुलिँदै गएको र भिडियो स्ट्रिमिङ सेवाका साथै बढि शक्तिशाली कम्प्युटरको अत्यधिक प्रयोगका कारण संचार संरचनालाई सिमान्तीकरणमा पूराएको भन्दै वैज्ञहरुले निकट भविष्यमै इन्टरनेटको क्षमता अपुग हुने र त्यसले वेब संकट निम्त्याउने चेतावनी दिएका छन् । इन्जिनियर, भौतिकशास्त्री […]

२०७२ बैशाख २६ गते, शनिबार

अनुमति बिना ‘ड्रोन’ उडाउन नपाइने

काठमाडौ,२३ वैशाख । नेपाली आकाशमा बिना अनुमति ड्रोन (मानवरहित विमान) उडान गर्नेलाई कारवाही गरिने भएको छ । भूकम्पले विपत निम्तिएको मौका छोपेर मानवरहित विमानले नेपालको बहुमूल्य सम्पदाको तस्वीर लिने तथा गलत सन्देश प्रभावित गर्ने गर्ने काम भइरहेको सूचना प्राप्त भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले ड्रोन उडानमा रोक लगाएको हो । भूकम्पले विपत निम्तिएको अवस्थामा केही […]

२०७२ बैशाख २३ गते, बुधबार