भूकम्प मापन केन्द्र डिजिटल प्रविधिमा
काठमाडौं, ३ वैशाख । खानी तथा भू–गर्भ विभागअन्तर्गतका २१ वटै भूकम्प मापन केन्द्र डिजिटल प्रविधिमा जाने भएको छ । फ्रान्सको भूकम्पसम्बन्धी अध्ययन गर्ने संस्था डिपार्टमेन्ट एनालाइज, सर्भिल्यान्स, इन्भारोमेन्टका अध्यक्ष वेनेडीक गीलपाथको नेतृत्वमा आएको चार सदस्यीय टोलीले उद्योगमन्त्री महेश बस्नेतलाई भेटी मापन केन्द्रको आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । खानी तथा भू–गर्भ विभागका उपमहानिर्देशक डा […]
२०७२ बैशाख ३ गते, बिहीबार