बिज्ञान तथा प्रबिधि

एनसेलका मजदुरहरु आन्दोलित

एनसेलका मजदुरहरु आन्दोलित काठमाडौं, । नेकपा–माओवादी निकट मजदुर संगठनले बहुराष्ट्रिय कम्पनी एनसेल र हेलो नेपाल विरुद्धको आन्दोलनलाई निरन्तरता दिँदै थप आन्दोलन सार्वजनिक गरेको छ । उसले बुधबार सम्मको अल्टिमेटम सहित संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।टेलियासोनेराको स्वामित्वमा रहेको हेलो नेपाल र एनसेल टेलिकमले मजदुर/कर्मचारीहरुमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको भन्दै संयोजक रामदीप आर्चायले कम्पनी विरुद्ध आन्दोलन जारी […]

२०६९ चैत्र १३ गते, मंगलवार

टेलिकमले वाइम्याक्स खुला गर्ने

काठमाडौ, – नेपाल टेलिकमले द्रुत गतिको ब्रोडब्याड सेवा वाइम्याक्स सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । हालसम्म कम्पनीलाई मात्र दिइँदै आएको उक्त सेवा एयरम्याक्स टेक्नोलोजी र युनिटेक नेटवर्कसँगको सहकार्यमा टेलिकमले बुधबारबाट सर्वसाधारणलाई दिने भएको छ । काठमाडौं उपत्यकाभित्र सुन्धारा र जावलाखेलस्थित कम्पनीको काउन्टरका साथै पुतलीसडक, दरबारमार्ग, कुपन्डोल र नयाँबानेश्वर स्थित निजी कम्पनीका बिक्री केन्द्रबाट यो सेवा […]

२०६९ चैत्र १२ गते, सोमबार

बायोमेडिकल इक्युप्मेन्ट टेक्निसियन तालिम केन्द्र स्थापना

काठमाडौ । निक साइमन्स इन्स्टिच्यूटको आर्थिक एवं प्राविधिक सहरूयोगमा स्वास्थ्य सेवा विभागको हरूाता टेकुमा बायोमेडिकल इक्युप्मेन्ट टेक्निसियन तालिम केन्द्र स्थापना गरिएको छ । प्राडा जिम साइमन्सले आˆना दिवङ्गत छोरा निक साइमन्सको सम्झनामा आˆनो निजी करिब रु. दस करोड खर्चमा सो केन्द्रको भवन बनाउन सहरूयोग प्रदान गरेका थिए । इन्स्टिच्यूट र स्वास्थ्य तालिम केन्द्रद्वारा सञ्चालन हरूुादै […]

२०६९ चैत्र १२ गते, सोमबार

भ्रष्टाचारको अखडा बन्दै सूचना प्रविधि केन्द

काठमाडौ । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्र यतिबेला भ्रष्टाचारको अखडामा परिणत भएको स्रोतले बताएको छ । सन् २००२ मा सिंहदरबारभित्रका सरकारी कार्यालयलगायत सरकारी कार्यलाई आधुनिक प्रविधिबाट कम्प्युटराइज्ड गरी चुस्त र दुरुस्त पार्ने लक्ष्यसहित स्थापना भएको राष्ट्रिय सूचना प्रविधि केन्द्र व्यवस्थापन पक्षकै कारण लथालिङ्ग र भताभुङ्ग हुन पुगेको सम्बद्ध कर्मचारीले बताएका छन् । […]

२०६९ चैत्र १० गते, शनिबार

बिजुलीबाट चल्ने सस्तो कार

काठमाण्डौं । विश्वचर्चित कम्पनी महिन्द्राले बिजुलीबाट चल्ने रेवा ई–२ नामक सबैभन्दा सस्तो कार निर्माण गरेको छ । दिल्लीमा यो कारको मूल्य ११ हजार डलर तोकिएको छ । भारतीय बजारपछि अर्को वर्ष यो कारलाई अफ्रिका र युरोपको बजारमा पुर्यााउने तयारी महिन्द्राले गरेको छ ।अहिले दुनियाँमा बढी बिकेका कारको मूल्य नियाल्दा निसानको ‘लिफ’ ३३ हजार युरोमा बिक्ने […]

२०६९ चैत्र ७ गते, बुधबार

एनसेलको कार्यालयमा तोडफोड

काठमाडौं । अखिल नेपाल सञ्चार छापाखाना मजदुर युनियनका कार्यकर्ताहरुले एनसेलले ८७ जना कामदारहरुलाई नियमविपरीत सेवाबाट हटाएको विरुद्ध गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा आक्रोशित कार्यकर्ता तोडफेडमा उत्रिएका छन् । शान्तिपूर्ण प्रदर्शन गरिरहेका टीका थापालगायत केही कार्यकर्तालाई प्रहरीले पक्राऊ गरेको छ । घटनापछि कृष्णटावरअगाडि ब्यापक प्रहरी परिचालन गरिएको छ […]

२०६९ चैत्र ६ गते, मंगलवार

गुगलले ल्यायो कुरा गर्ने जुत्ता

काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा कहलिएको गुगलले बोल्ने जुत्ता ल्याउने तयारी गरेको छ । बिशेष प्रकारको चश्माको आविस्कारसँगै गुगलले बोल्ने जुत्ता ल्याएर प्रविधि क्षेत्रमा अर्को तरङ ल्याइदिएको छ । गुगल वर्कशपले बनाएको यो ‘टकिङ शूज’ ले तपाई कुन ठाउँमा हुनुहुन्छ, त्यसको लोकेसन पत्ता लगाउनुका साथै गन्तब्य भेट्टाउन सकिनेछ । यो जुस्ताले तपाईसँग कुरा गर्नुका साथै […]

२०६९ चैत्र ३ गते, शनिबार

हावामा तैरने माउस

काठमाडौँ । पाराग्वेको एक डिजाइन स्टुडियो ‘किबर्डि डिजाइन’ले हावामा तैरन कम्प्युटर माउस बनाएको छ । जसलाई चलाउनका लागि टेबलसम्म झुक्नु नै पर्दैन । यो माउस आफैँ हावामा तैरिन्छ । त्यसलाई चलाउनका लागि माउस प्याडमा घोट्नु पनि पर्दैन । जसलाई ‘ब्याट’ नाम दिएको छ । कम्प्युटर चलाउनको हात नपर्दासम्म यो माउस माउस प्याडभन्दा माथि ४० मिमि […]

२०६९ चैत्र ३ गते, शनिबार

एमभिडिडिएसमार्फ् टेलिभिजन प्रसारण हुने

काठमाडौँ । मेगा ब्रोडकास्ट प्रालिले मल्टिपल भिडियो एन्ड डाटा डिस्टि्रब्युसन सिस्टम -एमभिडिडिएस) मार्फ् टेलिभिजन प्रसारण सुरु गर्नुभएको छ । कम्पनीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी तीन महिनाभित्र परीक्षण प्रसारण गर्ने जानकारी दिएको छ । ‘परीक्षण प्रसारण सुरु गरेको एक महिनाभित्र व्यावसायिक प्रसारण सुरु गर्ने लक्ष्य छ,’ कम्पनीका प्रबन्ध निर्देशक एमके पौडेलले भने, ‘अहिले हामी […]

२०६९ चैत्र ३ गते, शनिबार

रोबोर्ट सुटलाई विश्वव्यापी सुरक्षा प्रमाणपत्ररोबोर्ट सुटलाई विश्वव्यापी सुरक्षा प्रमाणपत्र

टोकियो । प्रौढ तथा अशक्तलाई हिँडडुल गर्न सहयोग गर्ने रोबोट सुटलाई गतबुधबार जापानमा विश्वव्यापी सुरक्षा प्रमाणपत्र दिइएको छ र यो सुट अब विश्वबजारमा आउने भएको छ । हाइब्रिड एसिस्टिभ लिम्ब -हल) नाम गरेको यस सुटमा जापानी रोबोट निर्माता साइबरडाइनले विकास गरेको खुट्टा राखिएको छ । यसै संस्थाले यस्तै रोबोट हात पनि विकास गरेको थियो । […]

२०६९ फाल्गुन २६ गते, शनिबार