बिज्ञान तथा प्रबिधि

आज राती उल्कावर्षा

काठमाडौ, २८ साउन– आज राती आकाशमा उल्का वर्षा देख्न सकिने खगोलविदहरुले बताएका छन् ।उनीहरुका अनुसार राति १ बजेपछि पूर्व उत्तरदेखि पश्चिम उत्तरतर्फको आकाशमा प्रष्टसँग उल्का वर्षा देख्न सकिनेछ । मंगलबार विहान उज्यालो हुने बेला र राती पनि यसैगरी उल्का वर्षा देख्न सकिन्छ । उल्का वर्षा अवलोकनको लागि कुनै उपकरणको आवश्यकता नपर्ने र पायक पर्ने ठाउँबाटै […]

२०७० श्रावण २८ गते, सोमबार

अनाबस्यक एसएमएस रोक्ने तयारी

काठमाडौं, २७ साउन – उपभोक्ताको मोबाइलमा नचाहिँदा एसएमएस आउन थालेपछि नियामक दूरसञ्चार प्राधिकरणले त्यसलाई रोक्ने तयारी थालेको छ । विभिन्न मोबाइल सेवा प्रदायकका ग्राहकले उजुरी गरेपछि यस्ता सेवाबारे प्राधिकरणको चासो बढेको हो ।पठाउने व्यक्ति/संस्थाको जानकारी नखुलेका, सरोकारै नभएका र सबै जानकारी उपलब्ध नगराउने एसएमएसबाट ग्राहकले दुःख पाउन थालेपछि नियामकको ध्यान तानिएको हो । ‘म्यासेजबाटै नचाहिँदा […]

२०७० श्रावण २७ गते, आईतवार

अब आवाजको इशारामा नै चल्ने मोवाइल

काठमाडौं, गुगलको स्वामित्वमा रहेको मोटरोलाले ‘अलवेज लिसनिङ’ फोन लन्च गरेको छ। ‘अलवेज लिसनिङ’ अर्थात यो फोनले प्रयोगकर्ताको आवाजको इशारामा नै काम गर्छ। तपाईंले मोवाइलमा किप्याड थिचिरहनु पर्दैन, बोलिदिए पुग्छ। ‘मोटो एक्स’ नाम दिइएको यो नयाँ फोनले भ्वाइस कमाण्डको आधारमा काम गर्छ।अमेरिकामा बनेको यो फोनमा प्रयोगकर्ताले आफ्नो अनुकूलअनुसार चलाउन सकुन भनेर अन्य विकल्पहरु पनि दिइएको छ। […]

२०७० श्रावण २५ गते, शुक्रबार

मोबाइलको गुणस्तर सुधारिने

काठमाण्डौ, १० साउन । नेपाल टेलिकमले साउनभित्रै महसुस गर्न सकिने गरी उल्लेख्य सुधार हुने बताएको छ । न्यून गुणस्तरका बिषयमा उपभोक्ताबाट आलोचना खेप्दै आएको टेलिकमले पुराना मोबाइल टावरलाई हटाएर नयाँ मोबाइल टावर जडान गर्ने प्रकृया तिब्र पारेको नेपाल टेलिकमले साउनभित्रै काठमाण्डौ उपत्यकाको मोबाइल गुणस्तरमा देखिएको समस्या समाधान हुने बताएको छ । ‘किर्तिपुरमा पुराना टावर हटाएर […]

२०७० श्रावण १० गते, बिहीबार

सन् २०१२ इतिहासकै गर्मी वर्ष

काठमाडौ , अमेरिकी मौसम विज्ञान समाजले सार्वजनिक गरेको तथ्यांक अनुसार बितेको वर्ष सन् २०१२ दुइ सय वर्ष यताकै सबैभन्दा गर्मी वर्षमध्येको एक रहेको बताइ एको छ ।वैज्ञानिकहरुले विश्वमा तापक्रमको अभिलेख राख्न थालेको सन् १८०० को मध्य देखि यताका वर्षहरुको तापक्रमको तुलना गर्नेहो भने सन् २०१२ बढि तापक्रम रेकर्ड गरिएको वर्षमा आठौँ स्थानमा आउँछ ।अमेरिकी राष्ट्रिय […]

२०७० श्रावण २४ गते, बिहीबार

मंगल ग्रहमा समुद्र रहेको पुष्टि

वैज्ञानिक तथा खगोलशास्त्रीहरुले मंगल ग्रहमा पानी रहे नरहेको, जीवनको सम्भावना रहे नरहेको विषयमा लामो समयदेखि खोज अनुसन्धान गरिरहेका छन् । मंगल ग्रहमा लाखौँ वर्षपहिले समुद्र रहेको भन्ने खालका कथनहरुमा वैज्ञानिकहरु एकमत नभएका भए पनि मंगल ग्रहमा पानीको अंश रहेको विभिन्न अनुसन्धानले देखाएका छन् । तर पछिल्लो अनुसन्धानले भने मंगल ग्रहमा अर्बौं वर्षपहिले विशाल समुद्र रहेको […]

२०७० श्रावण ६ गते, आईतवार

अब पकेट प्रिन्टर

काठमाडौँ । इलेक्ट्रोनिक्स सामान निर्माण गर्ने कम्पनी एलजीले पकेटमा बोकेर हिँड्न मिल्ने फोटो प्रिन्टर र्सार्बजनिक गरेको छ । कम्पनीले सजिलै गोजीमा बोकेर हिँड्न मिल्ने तथा १५ सेकेन्ड भित्र फोटो प्रिन्ट गर्न सक्ने सानो फोटो प्रिन्टर र्सार्बजनिक गरेको हो । एलजीले यसमा ब्लुटुथ एवं एनएफसी -नियर फिल्ड टेक्नोलोजी) दिएकाले ल्यापटप, मोबाइल वा अन्य डिभाइसमा कनेक्ट गरेर […]

२०७० श्रावण ५ गते, शनिबार

सरकारी वेवसाइट ह्याकरको कब्जामा

काठमाडौं, २ साउन । विभिन्न देशका ह्याकरहरुको समूहले नेपाल सरकारका विभिन्न वेवसाइट मंगलबार राती ह्याक गरेको छ । नेपाल सरकार उद्योग मन्त्रालयको वेवसाईट www.moi.gov.np ह्याक गरेर साउदी अरेबियाका ह्याकरहरुले नेपाललाई गाली गरेका छन् ।उनीहरुले साइबर सुरक्षामा चुनौती दिँदै धार्मिक प्रचार समेत गरेका छन । त्यस्तै स्वास्थ्य मन्त्रालय अन्तरगत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, उद्योग विभाग, […]

२०७० श्रावण २ गते, बुधबार

वाइम्याक्स सेवामा ४० प्रतिशत वोनस: टेलिकम

काठमाडौँ, १ साउन। नेपाल टेलिकमले वाइम्याक्स ग्राहककालागि वाइम्याक्स सेवामा ४० प्रतिशत वोनस सहित नयाँ योजना सार्वजनिक गरेको छ। नयाँ योजनामा तीन महिनाको डाटा प्याकेजको खरीदमा ४० प्रतिशत अतिरिक्त डाटा प्याकेज पाउने व्यवस्था मिलाइएको छ।नेपाल टेलिकमको बिभिन्न समयमा ल्याउने आकर्षक योजनाले वाइम्याक्स प्रति ग्राहकको रुचि बढ्दै गएको र प्रयोगकर्ताको संख्या पनि वृद्धि भएको टेलिकमको दावी छ। […]

२०७० श्रावण १ गते, मंगलवार

इन्टरनेटको नेपाली पहुँच न्युन

काठमाडौ, असार २४ – नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कुल जनसंख्याको २५ दशमलव १३ प्रतिशतले इन्टरनेट सेवा प्रयोग गर्ने गरेको पाइएको छ ।नेपालका सय जना मध्ये २५ जनाले इन्टरनेटको प्रयोग गर्छन् ।इन्टरनेटका ग्राहकमध्ये ४६ प्रतिशत नेपाल टेलिकमका रहेको छन् । टेलिकमका प्रबन्धक लोचनलाल अमात्यले इन्टरनेट सेवाको ४६ प्रतिशत हिस्सा टेलिकमको रहेको भन्दै गाउँगाउँसम्म […]

२०७० असार २५ गते, मंगलवार