बिना तार चार्ज हुने गुगल नेक्सस
काठमाडौँ । गुगलले आफ्नो ट्याबलेट नेक्सस ७ को नयाँ संस्करण लञ्च गरेको छ । यो ट्याबलेट तार नजोडीकन चार्ज हुनेछ । यो उपकरण बुधबार सनपान्सिस्कोमा भएको कार्यक्रममा र्सार्वजनिक गरिएको हो । बेलायती बजारमा यो क्रिसमसअघि उपलव्ध हुनेछ । नेक्सस ७ आफ्नो पूववर्ती ट्याबलेटभन्दा बढी स्लीम र हल्का छ । साथै यसमा तीब्र गतिको इन्टरनेटका लागि […]
२०७० श्रावण २० गते, आईतवार