बिज्ञान तथा प्रबिधि

माउसका आविस्कारकको निधन

२० असार – कम्प्यूटरको माउसका आविष्कारक डोउ एन्जेलबार्टको ८८ वर्षको उमेरमा मंगलबार राती निधन निधन भएको छ ।अमेरिकी कम्प्यूटर हिस्ट्री म्यूजियमले एन्जेलबार्टकी छोरीलाई उद्धृत गर्दै स्थानीय समय अनुसार मंगलबार राती निधन भएको बताएको हो ।एन्जेलबार्टले सन् १९६० को दशकमा दुईवटा धातुका चक्कालाई काठको खोल लगाएर चल्ने माउस प्रकृतिको उपकरण विकास गर्नुभएको थियो । उहाँले सन् […]

२०७० असार २० गते, बिहीबार

अब उड्ने साइकल

लण्डन– बेलायतका ३७ वर्षे जोन फडेन र ४२ वर्षे यानिक रीडले उड्ने साइकल बनाएका छन्। उनीहरुले निर्माण गरेको उड्ने दुई पांग्रे साइकलको नाम ‘एक्सप्लोरएयर पाराभेलो’ न्वारन गरेका छन्, जुन वायुयानमा परिणत हुन्छ। बेलायती आविष्कारक द्वयले उक्त साइकल विश्वको पाराभेलोको गति सडकमा भन्दा आकाशमा बढी छ। पाराभेलोलाई सडकमा २५ माइल प्रतिघण्टाको गतिमा कुदाउन सकिन्छ भने २५ […]

२०७० असार १३ गते, बिहीबार

विश्व कै तिब्र गतिको वायरलेस सेवा

दक्षिण कोरिया / मोबाइल अपरेटर कम्पनी एस के टेलिकम कम्पनीले विश्वको अहिलेसम्मकै सबैभन्दा तिव्रगतिको वायरलेस नेटवर्क सार्वजनिक गरेको छ । एलटिइ एडभान्स नेटवर्क नाम दिइएको उक्त वायरलेस नेटवर्क फोर जी नेटवर्कको नयाँ संस्करण सिओलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । यो नेटवर्क फोर जी भन्दा दोब्बर छिटो तथा थ्री जी सेवा भन्दा १० गुणा […]

२०७० असार १३ गते, बिहीबार

फेसबुकबाटका गोप्य सूचना चुहियो

न्युयोर्क — फेसबुक अकाउन्ट खोल्ने बेलामा इमेल र फोन जस्ता व्यक्तिगत विवरण भरेको सम्झनुहुन्छ? हो त्यस्ता निजी सूचना फेसबुकबाट चुहिएका छन्। फेसबुकको डाटा आर्काइभमा आएको गडबडीका कारण करिब ६० लाख प्रयोगकर्ताका व्यक्तिगत विवरण सार्वजनिक भएका छन्। फेसबुक प्रोग्रामिङको गल्तीका कारण प्रयोगकर्ताको इमेल, फोन नम्बर सार्वजनिक भएको हो।फेसबुकले भनेको छ अहिलेसम्म यसरी सार्वजनिक भएको व्यक्तिगत विवरणको […]

२०७० असार १२ गते, बुधबार

आज ‘सूपर मून’

काठमाडौं, असार ९ – आज पूर्णिमाको रात चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने भएको छ । खगोलीय भाषामा सूपर मून भनिने यस्तो अवस्थामा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुने भएकाले ठूलो र चम्किलो देखिनेछ ।खुला आँखाले हेर्दा भने खासै फरक नदेखिने खगोलविद्हरुले बताएका छन् । चन्द्रमा पृथ्वीको नजिक आउँदा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिनेछ […]

२०७० असार ९ गते, आईतवार

संसारकै तिब्र गतिको सुपर कम्प्युटर

चीनका शोधकर्ताहरुको सूमहले विश्वका सबैभन्दा तिब्र गतिका ५ सय सुपरकम्प्युटरको सूची जारी गरेको छ । जसमा चीनको तियान्हे-२ लाई विश्वको सबैभन्दा तिब्र गतिको कम्प्युटर भनिएको छ । यसअघि नोभेम्बर २०१० देखि जून २०११ जूनकोबीचमा पनि चीनलाई विश्वकै तिब्र गतिको कम्प्युटर बनाउने ताज मिलेको थियो ।सुपर कम्प्युटरको गति नाप्ने संस्था लिनप्याक बेञ्चमार्कका अनुसार तियान्हे-२ सुपर कम्प्युटर […]

२०७० असार ६ गते, बिहीबार

सबैभन्दा पातलो मोबाइल सार्वजनिक

चिनियाँ कम्पनी हवावेले विश्वकै सबैभन्दा पातलो मोबाइलका सार्वजनिक गरेको छ ।एन्ड्रोइडमा आधारित एसेन्ड पी ६ को मोटाई ६ दशमलव १८ मिलिमिटर अर्था ० दशमलव २४ इञ्च मात्र छ । यसमा पाँच मेगापिक्सेल क्यामेरासमेत जडान गरिएको छ।यो फोन मंगलबार लण्डनमा विश्वव्यापी सार्वजनिक गरिएको हो । कम्पनीले यो मोबाइलबाट संसारभर तहल्का मच्चाउने अपेक्षा गरेको छ । विश्लेषक […]

२०७० असार ५ गते, बुधबार

ट्वीटले दिलायो ११ वर्ष जेल

ट्वीटरमा गरिएको एउटा टिप्पणीका कारण कुवेतमा एक महिलालाई जेल हालिएको छ । उनले कुवेतका अमिर अर्थात शासकविरुद्ध टिप्पणी गर्दै शासनमा सुधारको अपिल गरेकी थिइन् ।महिलालाई यो अपराधमा ११ वर्ष जेल सजाय सुनाइएको छ । उनले ट्वीटमा शासनमा सुधारको माग गर्दा अमिरको अपमान गरेको आरोप लगाइएको छ ।३७ वर्षीया हुदा अल आजमीमाथि आफ्नो मोबाइल फोनको दुरुपयोग […]

२०७० जेष्ठ २९ गते, बुधबार

सामसुङ ग्यालक्सीले उछिन्यो आइफोनलाई

अमेरिकी कम्पनी एप्पलले पछिल्लो समयमा बजारमा ल्याएको आइफोन फाइभलाई अमेरिकी बजारमै सामसुङको ग्यालक्सी एस फोरले उछिनेको छ ।क्यानएकर्ड जेन्युनिटी संस्थाका विश्लेषक मिचेल वाल्कलेले गरेको अनुसन्धानमा अमेरिकी बजारमै आइफोन फाइभको तुलनामा ग्यालक्सी एस फोर बढी बिक्रि भएको तथ्यांक सार्वजनिक गरेका छन् ।तथ्यांक अनुसार अमेरिकाका मुख्य चार टेलिकम अपरेटरहरु मध्ये तिनवटामा ग्यालेक्सी एस फोर स्मार्टफोन उच्चतम बिक्रीको […]

२०७० जेष्ठ २७ गते, सोमबार

६६ वर्षछि महिला भएको खुलासा

बेइजिङ । निरन्तर पेट दुखेपछि ६६ वषीय एक चिनियाँ पुरुष डाक्टरलाई देखाउन गए । तर, उनको पेट दुख्नुको कारण पत्ता लागेपछि उनी मात्र होइन त्यहाँ उपस्थित सबैजना आर्श्चर्यचकित भए । ‘चिकित्सकका अनुसार यी वृद्ध चिनियाँ नागरिकको पेट दुख्नुको कारण अण्डाशयमा एउटा गाँठो निस्कनु थियो । र यसपछि थाहा भयो उनी पुरुष होइनन, महिला हुन्,’ साउथ […]

२०७० जेष्ठ २७ गते, सोमबार