अब एक सेकेन्डमै फिल्म डाउनलोड
काठमाडौ , सामसुङ इलेक्ट्रोनिक्सले हालसम्मको तारविहीन सञ्चारमा सबैभन्दा द्रुत तथ्यांक आदानप्रदान गर्ने माध्यम पाँचौँ पुस्ताको प्रविधि विकास गर्न सफलता प्राप्त गरेको छ । यस प्रविधिले यसका प्रयोगकर्तालाई हालको एउटा चलचित्र ‘डाउनलोड’ गर्न एक सेकेन्डको समय भए पुग्ने बताइएको छ । दक्षिण कोरियाका ठूलो यस व्यापारिक संस्थाले दुई किलोमिटरको दूरीमा प्रतिसेकेन्ड एक गिगाबाइट बराबरको तथ्यांक आदान […]
२०७० बैशाख ३१ गते, मंगलवार