बिज्ञान तथा प्रबिधि

चिनियाँ ३ अन्तरिक्ष यात्री ६ महिनापछि पृथ्वीमा अवतरण

काठमाडौँ । चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेका छन् । यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरिक्ष कार्यक्रममा अरबौंको […]

२०७९ बैशाख ३ गते, शनिबार

संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै !

काठमाडौँ । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ ।श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।विभागले गत माघ २ गतेदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ […]

२०७९ बैशाख २ गते, शुक्रबार

तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

काठमाडौँ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो । कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ । […]

२०७८ चैत्र २९ गते, मंगलवार

नेकका शिक्षक तथा विद्यार्थीद्वारा एआईवेस डेलिभरी रोबोट तयार

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा विद्यार्थीले एआईवेस डेलिभरी रोबोट तयार पारेका छन् । यो रोबोट बनाउन नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) ले लगानी गरेको हो । रोबोट बनाउन शिक्षकबाट डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनका सहप्राध्यापक सचिन श्रेष्ठ र सहप्राध्यापक रुपेश दही श्रेष्ठ, डिपार्टमेन्ट अफ कम्प्युटरका साइन्स एण्ड इन्जिनियरिङका सहप्राध्यापक […]

२०७८ चैत्र २७ गते, आईतवार

अमेरिकी सेनाद्वारा एलन मस्कको स्पेस एक्सको योजना रोक !

काठमाडौं । विश्वकै सबैभन्दा धनी अर्बपति एलन मस्कको कम्पनी ‘स्पेस एक्स’ ले अमेरिकाको टेक्सास प्रक्षेपण स्थल विस्तार गर्न राखेको आवेदनमाथि पुनरवलोकन गर्ने कामलाई अमेरिकी आर्मी कोर्प्स अफ इन्जिनियर्सले रोकेको ब्लुमबर्ग न्युजले जनाएको छ । स्पेसएक्सले आफ्नो स्टारवेस नामक अन्तरिक्ष कार्यक्रम परिसरमा अर्को प्रक्षेपण तथा अवतरण प्याड निर्माण गर्न चाहेको हो । यूएस आर्मी कोर्प्सले स्पेस […]

२०७८ चैत्र २५ गते, शुक्रबार

चट्याङसहित वर्षाको संभावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान शाखाले आज मुलुकका धेरैजसो स्थानमा चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको मौसममा प्रभाव परेको हो । आज बिहानैबाट काठमाडौं उपत्यकाको आकाश पनि धुम्मिएको छ । विहान काठमाडौं उपत्यकाका केही भागमा सामान्य वर्षासमेत भएको छ ।भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको […]

२०७८ चैत्र १६ गते, बुधबार

पहाड पूर्वतर्फ ठेलिँदै जाँदा तीनतलेको पहिरो – भूगर्भविद्

काठमाडौं । महोत्तरीको बर्दिबास–११ खयरमाराको उपल्लो भेगस्थित तीनतलेमा गएको पहिरो अध्ययन थालिएको छ । गत बुधबार राति गएको पहिरोबारे स्थलगत अवलोकन गरेपछि भूगर्भविद्ले थप अध्ययनको आवश्यकता औँल्याएका हुन् । ललितपुरस्थित पुलचोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक इञ्जिनियरिङ भूगर्भशास्त्री प्रकाशचन्द्र घिमिरे र वातावरणविज्ञ सरोज घिमिरेले स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानीमा तीनतले पहिरो गहिरो अनुसन्धानको विषय भएको जानकारी दिए । […]

२०७८ चैत्र १४ गते, सोमबार

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने !

काठमाडौँ । रुस–युक्रेनबीच चलिरहेको युद्धले अन्तरग्रह अनुसन्धान र भू–उपग्रहहरूको प्रक्षेपण दुवै प्रभावित बनेका छन् । बीबीसीका अनुसार रुस र पश्चिमा देशको सहकार्यमा जारी अन्तरिक्ष अन्वेषण सम्बन्धी परियोजना धरापमा परेको हो । त्यस्तै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा समेत फाटो आउने सम्भावना प्रबल बनेको बीबीसीले उल्लेख गरेको छ । सन् २००० यता आईएसएस सञ्चालनमा रुस र […]

२०७८ चैत्र १४ गते, सोमबार

मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका […]

२०७८ चैत्र १० गते, बिहीबार

मेघगर्जन,चटयाङ्ग र वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको जनाउदै आज देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने जनाएको छ। बुधबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा […]

२०७८ चैत्र २ गते, बुधबार