देशभर चिसो बढ्यो : आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल मुलुकभर पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भइरहेको जनाउदै आगामी तीन दिनसम्म मौसममा खासै सुधार नहुने जनाएको छ । विभागले माैसम बदलीसँगै देशभर चिसाे समेत बढ्दाे क्रममा रहेकाेले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।हाल देशभर आंशिकदेखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं […]
२०७८ माघ ७ गते, शुक्रबार