हल्का वर्षा र हिमपातको सम्भावना !

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही ठाउँमा हल्का वर्षा र केही ठाउँमा हिमपातको सम्भावना रहेको छ। मौसमविद समीर श्रेष्ठका अनुसार सोमबार प्रदेश १ को पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ।मंगलबार […]
२०७८ मंसिर ६ गते, सोमबार